प्रमुख सूचना ::
श्री नर सिह सामन्तज्यूको विदाई समारोहका सम्झनाहरु ।
मालिकार्जुन गाउँपालिकामा कार्यरत सहायक पाँचौ आदरणीय श्री नर सिह सामन्त ज्यू,झन्डै चार दसक सरकारी सेवामा रहि उल्लेखनीय योगदान गर्दै आज २०७९-०२-०९ देखि सेवानिवृत हुनुभएको छ ।अत्यन्तै सरल,मिलनसार एवं सहयोगी सामन्त ज्यूको सेवा निवृत जीवन अझै रचनात्मक होश, सु स्वास्थ्य , दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।