FAQs Complain Problems

आयुर्वेद सेवा संचालन सम्बन्धमा ।

मालिकार्जुन गाउँपालिका आयुर्वेद शाखाकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार मालिकार्जुन गाउँपालिका वडा नं.२ सेलिचामामा महिनाकाे २ दिन प्रत्येक महिनाकाे ६ र २४ गते सेवा संचालन गर्ने गरि नागरिक आराेग्य सेवा क्लिनिक संचालन ।

आर्थिक वर्ष: