FAQs Complain Problems

खुला वडा स्तरीय महिला भलिवल प्रतियोगिता उद्घाटन समारोह

Read More

जोलजिवी महोत्सव -२०७५

Read More

शंकरपुर बजार क्षेत्र,मालिकार्जुन गाउँपालिका ।

Read More

मालिकार्जुन गाउँपालिकाको परिचय

दार्चुला जिल्लामा पर्ने मालिकार्जुन गाउँपालिका एक ऐतिहासिक,राजनैतिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गउँपालिका हो । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन गा.वि.स , डाडाकोट गा.वि.स ,उकु गा.वि.स , भगवती गा.वि.स, हुनैनाथ गा.वि.स र शंकरपुर गा.वि.स भित्र पर्ने सम्पुर्ण क्षेत्र ओगटेको छ। यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले

Facebook Feeds

जन प्रतिनिधि

अध्यक्ष
९७५९००१७८ / ९८५१०४१५९१ / ९८४१५२६०१२
उपाध्यक्ष
९७४९५२३६६२ / ९८६९५०९३५४

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८६३३६७४७४
सूचना तथा संचार प्रविधि अधिकृत
९८४८८७८७६६
krsojp@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता २. सूचना दिने व्यक्तिको नागरिकता ३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा-दुलहीको नागरिकता २. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ३. माइती तर्फ बाबु - आमाको नागरिकता ४. दुलाहा-दुलही दुवै कार्यालयमा उपस्थित हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता २. आमाको नागरिकता ३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ४. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ५. अस्पतालको कागजात

जानकारी