प्रमुख सूचना ::
Facebook Feeds
-
सुदूरपश्चिम प्रदेश पोर्टल(सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रालयको लिङ्क)
कार्यालय समय सम्बन्धी जानकारी
१. बैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गते देखि चैत्र मसान्तसम्म
-बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म ।
२. कार्तिक १६ गते देखि माघ १५ गतेसम्म
-विहान १०:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म ।
३. शुक्रबारको दिन विहान १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म ।
४. खाजा समयः- दिउँसो १:०० बजे देखि १:३० बजेसम्म ।