FAQs Complain Problems

मालिकार्जुन गाउँपालिकाको वडा नं ७ विनाकोईरालीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन।

Read More

मालिकार्जुन गाउँपालिकाकको आ.व. २०७८।०७९ को वार्षिक समिक्षा

Read More

मालिकार्जुन गाउँपालिका गाउँ सभाको आठौं अधिवेशन सम्पन्न ।

Read More

शपथ ग्रहण तथा पद बहाली कार्यक्रम ।

Read More

सम्माननीय राष्ट्रपतिज्यूको मालिकार्जुन भ्रमण ।

Read More

अडाखान बजार क्षेत्र,मालिकार्जुन गाउँपालिका ।

Read More

शपथ ग्रहण तथा पद बहाली कार्यक्रम ।

Read More

जोलजिवी महोत्सव -२०७५

Read More

मालिकार्जुन गाउँपालिकाको परिचय

दार्चुला जिल्लामा पर्ने मालिकार्जुन गाउँपालिका एक ऐतिहासिक,राजनैतिक,प्राकृतिक,साँस्कृतिक तथा धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण गउँपालिका हो । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन गा.वि.स , डाडाकोट गा.वि.स ,उकु गा.वि.स , भगवती गा.वि.स, हुनैनाथ गा.वि.स र शंकरपुर गा.वि.स भित्र पर्ने सम्पुर्ण क्षेत्र ओगटेको छ। यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले

जन प्रतिनिधि

अध्यक्ष
९८४८८७५३४१
hiradhami.ddo@gmail.com
उपाध्यक्ष
९८४८८१३८४०
pankajdhami633@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८७८४५१२
cao.mrmdarchula@gmail.com
सूचना अधिकारी/ शिक्षा अधिकृत
९८५८७८४५१३
lokendradhami2046@gmail.com

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता २. सूचना दिने व्यक्तिको नागरिकता ३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. दुलाहा-दुलहीको नागरिकता २. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता ३. माइती तर्फ बाबु - आमाको नागरिकता ४. दुलाहा-दुलही दुवै कार्यालयमा उपस्थित हुनु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरुः-

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता २. आमाको नागरिकता ३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता ४. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने ५. अस्पतालको कागजात

 

कार्यालय समय सम्बन्धी जानकारी

१. बैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गते देखि चैत्र मसान्तसम्म

-बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म ।

२. कार्तिक १६ गते देखि माघ १५ गतेसम्म

-बिहान १०:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म ।

३.शुक्रबारको दिन बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म ।

४. खाजा समयः- दिउँसो १:०० बजे देखि १:३० बजेसम्म ।

जानकारी