प्रमुख सूचना ::
कार्यसम्पादन सम्झौता सम्पन्न ।
आ.व. २०७९।०८० का लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष संग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृत संग शाखा प्रमुखहरुको कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।