FAQs Complain Problems

कृषि समुह दर्ता गर्न चाहिने कागजात

१. निवेदन    २. वडा कार्यालयको सिफारिस  ३. विधान  ४. कृषक समुहको विवरण ५. कृषक समुहको वार्षिक कार्ययोजना विवरण  ६. निर्णयहरुको प्रतिलिपि  ७. सदस्यहरुको नागरिकता को प्रतिलिपि