FAQs Complain Problems

जानकारी सम्बन्धमा ।

मितिः-२०७७।०१।११

विषयः- जानकारी सम्बन्धमा ।

 

           विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस( कोभिड-१९) ले भएको बन्दा-बन्दीका कारण मालिकार्जुन गाउँपालिका अन्तर्गत बसोबास भई हाल अध्ययन र विभिन्न कामकाजका शिलशिलामा देशका विभिन्न स्थानमा रहेका र घर फर्कन चाहने ईच्छुक  व्यक्तिहरुले तपसिलका नम्वरमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौं।

 

तपसिलः-

  1. नरेन्द्र सिंह धामी                        मा.गा. पा. अध्यक्ष  ९८५१०४१५९१ । ९८४१५२६०१२। ९७५९००१७८८ 
  2. पुष्पा अवस्थी                              मा.गा. पा. उपाध्यक्ष  ९७४९५२३६६२। ९८६९५०९३५४
  3. रघुनाथ अवस्थी                        मा.गा. पा. प्रमुख प्रशासकीय अधिकृत -९८४८८५७३३१
  4. किशोर सिंह नगारी                  मा.गा. पा. विपद व्यवस्थापन समिति सदस्य सचिव - ९८६८४३२९०३
  5. कृष्ण राज जोशी                      मा.गा. पा. सूचना तथा प्रविधि अधिकृत(सूचना अधिकारी)-९८४८८७८७६६
  6. गोविन्द सिह धामी(रवि धामी)       मा.गा. पा. कम्प्युटर अपरेटर              -९८४८७६१७५०
  7. लोकेन्द्र सिह धामी                       मा.गा. पा. MIS अपरेटर                 -९८४८७७४६१३

 

काठमाडौंका लागिः

केशर भण्डारी    ९८४१५०७७७५

हिरा धामी        ९८६८४६६३३७

कैलाली /कञ्चनपुरका लागिः

राजेश सिंह धामी                       ९८४८७९१७८९

योगेन्द्र सिह धामी                      ९८४०८३७७७४

सुनिल पन्त                               ९८६५६३४०१७

 

आर्थिक वर्ष: