FAQs Complain Problems

मालिकार्जुन गाउँपालिकाकको आ.व. २०७८।०७९ को वार्षिक समिक्षा तथा प्रगति गोष्ठी सम्पन्न ।

मालिकार्जुन गाउँपालिकाकको आ.व. २०७८।०७९ को वार्षिक समिक्षा तथा प्रगति गोष्ठी सम्पन्न भएको छ । समिक्षा गोष्ठीमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विषयगत शाखा तथा वडा कार्यालयहरुबाट आ.व. २०७८।०७९ मा सम्पन्न गरेका योजना कार्यक्रम।क्रियाकलापहरुको प्रस्तुतिकरणका,असल अभ्यास,समस्य तथा चुनौतिहरुका बारेमा गहन छलफल गरिनुसा साथै चा.लु. आ.व. २०७९।०८० को कार्ययोजना समेत प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष: