प्रमुख सूचना ::
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शल्क , ३५ दिन भन्दा बढी भएमा रु. ५०
आवश्यक कागजातहरु:
१. मृतकको नागरिकता २. सूचना दिने व्यक्तिको नागरिकता ३. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने