FAQs Complain Problems

सार्वजनिक सुनुवाई हुने सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आ.ब. २०७४/७५ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा यहि मिति २०७५/०४/१८ गतेका दिन हुने भएकाले तपसिलको समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

 

तपसिल:-

स्थान- गाउँपालिका कार्यालय

समय- ११ बजे

आर्थिक वर्ष: