प्रमुख सूचना ::
स्वास्थ्य शिविर संचालन सम्बन्धि सार्वजनिक सूचना
यहि मिति २०७५ साल अषाढ २५ र २६ गते स्वास्थ्य चौकी शंकरपुर पस्ती मा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ,बालरोग बिशेषज्ञ ,हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ र एम डी जी पि डाक्टर द्वारा नि:शुल्क २ दिने बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुन् गैरहेको हुदा समयमै मौका को फाइदा उठाउनु हुन अनुरोध छ ।