FAQs Complain Problems

स्वास्थ्य सामग्री हस्तानतरण ।

           आज मिति २०७७/११/२० गते मालिकार्जुन गाउँपालिकाका अध्यक्ष श्री नरेन्द्र सिह धामीले शंकरपुर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन । मालिकार्जुन गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक श्री पदम राज पन्त, स्वास्थ्य शाखा प्रमुख श्री गुण राज ओझा लाई मालिकार्जुन गाउँपालिकामा अध्यक्ष नरेन्द्र सिह धामीले रु  ९ लाख ४३ हजार ७ सय ३७ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । अध्यक्ष धामीले स्वास्थ्य सेवा विभाग काठमाण्डौबाट उक्त स्वास्थ्य सामग्रीहरु स्वंम ल्याएका थिए ।

सामग्रीहरु

  1. Oxygen cylinder (G-size) medium – 2 pc
  2. Suctions machine – 1 pc
  3. Hydrogen oxygen generation machine – 1 set
  4. Vacuum extractor set – 2 pc
  5. Thermometer digital piept – 10  pc

आर्थिक वर्ष: