FAQs Complain Problems

१०८औ अन्तराष्ट्रिय नारि दिवस मनाइयो

मालिकार्जुन गाउँपालिका अन्तर्गतको शिव-पार्वती  बचत तथा ऋण सहकारी संस्था द्वारा  १०८औ अन्तराष्ट्रिय नारि दिवस भव्यताका साथ सम्पन्न गरियो। सो कार्यक्रमको अध्यक्षता शिव-पार्वती  बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्री धुना धामी ज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथि मालिकार्जुन गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका प्रमुख श्री आरती शर्मा ज्यू रहनु भएको थियो। उक्त कार्यक्रममा ३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

आर्थिक वर्ष: