FAQs Complain Problems

९ औ अन्तर्राष्ट्रि योग दिवस मनाइयो ।

"सवैकाे आगँनमा याेग"भन्ने मुल नाराका साथ मालिकार्जुन गाउँपालिका दार्चुलाले अन्तर्राष्ट्रिय प्राेटकल अनुसारकाे याेग तथा अन्तर माध्यमिक विद्यालय स्तरीय याेग प्रतियाेगिता तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेकाे छ। पालिका क्षेत्र भित्र रहेका ११ वटा विध्यालय का वि.व्य.स  का अध्यक्ष,प्र .अ. , याेग शिक्षक, विद्यार्थी , पतन्जलि याेग समिति जिल्ला कार्यसमिति तथा पतन्जलि याेग सम्बन्धि विभिन्न जिम्मेवारीमा रहेका पदाकारिहरूकाे संयुक्त उपस्थितिमा संचालनमा भएकाेछ ।

आर्थिक वर्ष: