FAQs Complain Problems

स्वास्थ्य शिविर उद्घाटन

मिति २०७५|०३|२५ मा प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री वाट सामाजिक विकास मन्त्रालय , प्रदेश नं. ७ को सहयोगमा ,मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको बिशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर को उद्घाटन गर्नु भएको छ ।

आर्थिक वर्ष: