FAQs Complain Problems

शुभकामना

यहि मिति २०७५ मंसिर ११ र १२ गते जोरायल गाउपालिका २ बुडरमा सम्पन्न गाउपालिका राष्ट्रिय महासघ ,सुदुरपश्चिम प्रदेशको प्रथम अधिबेशनबाट मालिकार्जुन गाउँपालिका का अध्यक्ष श्री नरेन्द्र सिह धामी निर्बिरोध प्रदेश समन्वय समितिको सचिव पदमा निर्वाचित हुनु भएको  छ । उहाँ लाई कार्यकालको  शुभकामना ।

आर्थिक वर्ष: