FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

नविकरणीय उर्जा संगठन नेपालको आयोजनामा  गाउँपालिका माहासंघ नेपाल  र नविकरणीय उर्जा संगठन नेपाल  विच ग्रामिण पालिकाहरुमा नविकरणीय उर्जाको सम्भावना , प्रयोग र प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी । 

आर्थिक वर्ष: