FAQs Complain Problems

धन्यवाद ज्ञापन ।

मालिकार्जुन गाउँपालिका अन्तर्गत वडा न ८ मा गाउँपालिका स्तरीय पन्ध्र शैय्याको अस्पत्ताल भवन निर्माणका लागी मालिकार्जुन गाउँपालिका ८ भोरकोट बस्ने दामोदर मिश्रका नाती तुला दत्त मिश्रका छोराहरु श्री मोहन देब मिश्र राजेन्द्र मिश्र र प्रकाश मिश्र तथा दामोदर मिश्रका नाती लिलाधर मिश्रका छोरा रुद्र दत्त मिश्र गणेश दत्त मिश्र र मोहन देब मिश्रले पबित्र उध्येश्य राखी  स्वास्थ्य जस्तो महत्वपुर्ण क्षेत्रका लागी नौ रोपनी जग्गा दान गर्नु भएकोमा मालिकार्जुन गाउँकार्यपालिकाको तर्फ बाट उच्च सम्मानका साथ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।

  

 

                                                   नरेन्द्र सिंह धामी

                                                       अध्यक्ष    

आर्थिक वर्ष: