FAQs Complain Problems

कोरोना भाइरस सम्बन्धी सचेतना मुलक कार्यक्रम ।

कोरोना भाइरस संक्रमण सम्बन्धी सचेतना मुलक सन्देश सहित मालिकार्जुन गाउँपालिका अध्यक्ष सहितको टोलि मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा गई प्रचार प्रसार गर्नु का साथै वडा स्थित स्वास्थ्य चौकी , वडा कार्यालय , प्रहरी चौकी , महिला स्वयं सेविकाहरुका लागि सावुन , सेनिटाइजर लगायतका सामग्री वितरण गरिदै ।

आर्थिक वर्ष: