FAQs Complain Problems

अनुगमन ।

मालिकार्जुन गाउँपालिका वडा नं. ६ को सरस्वती मा.वि. उकूमा मालिकार्जुन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेनटाइनमा बसि रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै बस्तुस्थीतिको अनुगमन गर्दै मालिकार्जुन गाउँपालिका उपाध्यक्ष श्री पुष्पा अवस्थी र मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य टोलि।

आर्थिक वर्ष: