FAQs Complain Problems

तालिम ।

मालिकार्जुन गाउँपालिकाको आयोजनामा दलित महिलाहरुका लागि ३ दिने दलित अधिकार तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । उक्त तालिमको उद्घाटन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष श्री नरेन्द्र सिह धामी ज्यू वाट भएको थियो भने गाउँपालिका उपाध्यक्ष श्री पुष्पा अवस्थी , प्रमुख प्रशासकीय अधिकृत जय सिह धामी, ८ नं. वडा अध्यक्ष श्री पदम राज पन्त र कानूनी सल्लाहकार श्री कौश्लया ओझा प्रशिक्षक रहनु भएका छन ।   

आर्थिक वर्ष: