FAQs Complain Problems

प्र.अ. बैठक सम्पन्न ।

कोभिड-१९ को संक्रमणका कारण बिगत ६-७ महिना देखि विद्यालयहरु संचालन हुन नसकिरहेको सन्दर्भमा मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको प्र.अ. हरुको वैठकमा ४५ वटै विद्यालयका प्र.अ. सरहरु संगको अन्तरक्रिया कार्यक्रममा तत्काल विद्यालयहरुले शैक्षिक कार्य योजना तयार गरि असोज मसान्त भित्र गाउँपालिका समक्ष पेश गर्ने र संक्रमणको अवस्था हेरी शैक्षिक कार्य योजना कार्यान्वयन गर्ने विषयमा छलफल गरियो ।

आर्थिक वर्ष: