FAQs Complain Problems

अस्पताल शिलन्यास कार्यक्रम ।

नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार चालु आ.व. २०७७।०७८ का लागि प्रत्येक स्थानीय तहमा ५,१० र १५ सैयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तर्गत यस मालिकार्जुन गाउँपालिका वडा नं. ८ भोरकोटमा १० सैयाको अस्पतालको शिलन्यास भएको छ । यस मालिकार्जुन गाउँपालिका वडा नं.८ भोरकोट बस्ने मोहनदेव मिश्रा,प्रकास मिश्रा,गणेश मिश्रा,रुद्री दत्त मिश्रा,राजेन्द्र मिश्राको परिवाले निःशुल्क ९ रोप्नी जग्गादान गर्नु भएको थियो   ।

आर्थिक वर्ष: