प्रमुख सूचना ::
स्वास्थ्य सामग्री हस्तानतरण ।
आज मिति २०७७/११/२० गते मालिकार्जुन गाउँपालिकाका अध्यक्ष श्री नरेन्द्र सिह धामीले शंकरपुर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन । मालिकार्जुन गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक श्री पदम राज पन्त, स्वास्थ्य शाखा प्रमुख श्री गुण राज ओझा लाई मालिकार्जुन गाउँपालिकामा अध्यक्ष नरेन्द्र सिह धामीले रु ९ लाख ४३ हजार ७ सय ३७ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन । अध्यक्ष धामीले स्वास्थ्य सेवा विभाग काठमाण्डौबाट उक्त स्वास्थ्य सामग्रीहरु स्वंम ल्याएका थिए ।
सामग्रीहरु
- Oxygen cylinder (G-size) medium – 2 pc
- Suctions machine – 1 pc
- Hydrogen oxygen generation machine – 1 set
- Vacuum extractor set – 2 pc
- Thermometer digital piept – 10 pc