FAQs Complain Problems

स्वास्थ्य इकाई उद्घाटन ।

मालिकार्जुन गाउँपालिकाको वडा नं. ४  ऐरिछानामा नयाँ सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन भइ सेवा सुचरु भएको छ । उक्त केन्द्रबाट हुने सेवाबाट त्यस क्षेत्रका बासिन्दाहरु लाभावन्वित हुने अपेक्षा लिइएको छ ।

आर्थिक वर्ष: