FAQs Complain Problems

शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित मालिकार्जुन गाउँपालिका दार्चुलाका जनप्रतिनिधीहरुको शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

२०७९ जेठ ६ गते शंकरपुर,दार्चुला ।

सम्पूर्ण जनप्रतिनिधिज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!!

 

आर्थिक वर्ष: