FAQs Complain Problems

सूचना तथा समाचार

मालिकार्जुन गाउँपालिकालको चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधी सम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न।

मालिकार्जुन गाउँपालिकालको चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधी सम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित भइ पालिकाको गतिविधिहरु प्रती जिज्ञासा, गुनासो तथा अमूल्य सल्लाह सुझाव प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद !

Pages