अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौला खरेलज्यूको टोलीसंग मालिकार्जुन गाउँपालिकाका प्रशिद्ध र महत्वपूर्ण धार्मिक स्थलहरुको बारेमा छलफल ।
मालिकार्जुन गाउँपालिका अध्यक्षज्यू द्वारा निर्माणाधीन १० शैय्या अस्पतालको अनुगमन गरिएको छ ।
मालिकार्जुन गाउँपालिका गाउँ सभाको आठौं अधिवेशन आ.व. २०७९।०८० को नीति तथा कार्यक्रम,आर्थिक ऐन,२०७९ र विनियोजन ऐन अनुमोदन गर्दै सम्पन्न भएको छ ।