मालिकार्जुन गाउँपालिका अध्यक्षज्यू द्वारा निर्माणाधीन १० शैय्या अस्पतालको अनुगमन गरिएको छ ।
मालिकार्जुन गाउँपालिका गाउँ सभाको आठौं अधिवेशन आ.व. २०७९।०८० को नीति तथा कार्यक्रम,आर्थिक ऐन,२०७९ र विनियोजन ऐन अनुमोदन गर्दै सम्पन्न भएको छ ।