मालिकार्जुन गाउँपालिका वडा नं ८ शंकरपुर पस्ती स्वास्थ्य चौकी बाट मिति २०७८/१२/०८ देखि अल्ट्रा साउण्ड सेवा शुरु गरिएको छ। मालिकार्जुन गाउँपालिकाको चालु आ.ब.