FAQs Complain Problems

सूचना तथा समाचार

गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न भएको छ ।

मालिकार्जुन गाउँपालिका न्यायिक समिति काे आयाेजनामा पुस २१ गते देखि सुरु भएकाे ३ दिने गुनासो व्यवस्थापन तथा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न भएको छ  ।

सूचना ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

नविकरणीय उर्जा संगठन नेपालको आयोजनामा  गाउँपालिका माहासंघ नेपाल  र नविकरणीय उर्जा संगठन नेपाल  विच ग्रामिण पालिकाहरुमा नविकरणीय उर्जाको सम्भावना , प्रयोग र प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नर

तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण ।

मिति २०७६|०३|२४ गते मालिकार्जुन गाउँपालिका द्वारा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका र सीप विकास तालिम केन्द्र कञ्चनपुर को सयुक्त आयोजनामा संचालित ३ महिने विद्युत जडान सम्बन्धी तालिम सम्पन्‍न भएको छ । उक्त तालिमका सहभागीहरु लाई प्रमाण पत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री

माटो शिविर सम्पन्न ।

मिति २०७६|०३|२५ गते मालिका र्जुन गाउँपालिका कृषि शाखा दार्चुला को आयोजनामा माटो परिक्षण सिविर सम्पन्‍न भएको छ । उक्त सिविरमा ८ वटै वडावाट संकलन भएको माटो परिक्षण गरिएको थियो भने प्राविधिक सहयोग सुन्दरपुर प्रयोगशाला कञ्‍चनपुरवाट भएको थियो ।

Pages