FAQs Complain Problems

सूचना तथा समाचार

पौराणिक एवं ऐतिहाँसिक जोलजिवी मेला

सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ७ जोलजिवी तथा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको जोलजिवीमा सदियौ देखि मनाईदै आएको मेलालाई जोलजिवी मेला भनिन्छ ।

ऐतिहासिक जोलजिवी मेला उद्घाटन समारोह २०७५

मिति २०७५/०८/०१ गते ऐेतिहासिक जोलजिवी मेलाको उद्घाटन  सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन, तथा वातावरण मन्त्री  श्री माया भट्ट ज्यू द्वारा गरियो ।

सामाजिक परिक्षण कार्यक्रम सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ दार्चुलाको समन्वय र सामुदायिक रेडियो मालिकार्जुन एफएमको सहजिकरणमा २०७५ भदौ ३१ गते , मालिाकार्जुन गाउँपालिकाको सामाजिक परिक्षण कार्यक्रम , गाउँपालिकाको वडा ८ को सभा हलमा हुने हुदा , सरोकारवाला सबै लाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

सार्वजनिक सुनुवाईका केहि झलक

मालिकार्जुन गाउँपालिकाले मिति २०७५/०४/१८ गतेका दिन आयोजना गरेको आ.व. २०७४/७५ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई  कार्यक्रमका केहि झलकहरु

सार्वजनिक सुनुवाई सम्पन्न

मालिकार्जुन गाउँपालिकाले मिति २०७५/०४/१८ गतेका दिन सार्वजनिक सुनुवाई तथा आ.ब. २०७४/७५ को वार्षिक समिक्षा सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाई हुने सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आ.ब. २०७४/७५ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा यहि मिति २०७५/०४/१८ गतेका दिन हुने भएकाले तपसिलको समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

स्वास्थ्य शिविरमा सेवा लिदै

मालिकार्जुन गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिदै सेवा ग्राही।।।।।।।।

स्वास्थ्य शिविर उद्घाटन

मिति २०७५|०३|२५ मा प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री वाट सामाजिक विकास मन्त्रालय , प्रदेश नं. ७ को सहयोगमा ,मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको बिशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर को उद्घाटन गर्नु भएको छ ।

Pages