Submitted on: Tue, 06/19/2018 - 15:52
दार्चुला जिल्ला समन्वय समिति प्रमुख श्री करविर सिह कार्की , मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी , प्रमुख जिल्ला अधिकारि , प्रहरि नायव उपरिक्षक र नेपाल रेड क्रस को उपस्थितिमा सलेती भेल्यानि क्षेत्रका पिडित स्थानीयहरुलाई रहत सामाग्रि बितरण गरिएको छ ।