उद्योग , वन तथा वातावरण मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी कैलालीको आयोजनामा संचालित स्थानीय तहमा उपभोक्ता हक अधिकार सम्बन्धि जनजागरण कार्यक्रम।
मालिकार्जुन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्री नर बहादुर ठगुन्ना ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम !
सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउने उद्देश्यका साथ संचालन भएको वडास्तरीय योजनागत भुक्तानी शिविर मालिकार्जुन-४, हुनैनाथमा आज सम्पन्न भएको र शिविरका क्रममा १५ भन्दा बढी योजनाहरुको EFT मार्फत भुक्तानी भएको ।
मिति २०८०/०१/०८ गते मालिकार्जुन गाउँपालिकाको चुल आ.व. २०७९।८० को समिक्षा तथा आगामी आ.व. २०८०।८१ को पुर्व बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ।