मालिकार्जुन गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । महत्त्वपूर्ण सुझाव सल्लाहको लागि सहभागी महानुभाव हरूमा हार्दिक धन्यवाद ।