FAQs Complain Problems

सूचना तथा समाचार

शिविर अनुगमन

स्वास्थ्य कार्यालय दार्चुला द्वारा आयोजित महिलाहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको अनुगमनका क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ।

अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय तहको चौमासिक Rapid Response Team Review - समिक्षा तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 मिति २०७६ जेठ २१ गते मालिकार्जुन गाउँपालिका द्वारा आयोजना गरेको मालिकार्जुन गाउँपालिकाको नयाँ भवन,१५ सैयाको अस्पताल,औद्योगिकग्राम र आगामी आ.व.

ई-हाजिरि जडान गरिएको बारे ।

मालिकार्जुन गाउँपालिका अन्तर्गतको शंकरपुर मा.वि. शंकरपुर पस्तीमा e-attendance जडान गरिएको छ ।

सम्पर्क मिति तोकिएको बारे ।

मिति २०७६|०१|१७ गतेको विज्ञापन अनुसार अ.हे.व , अ.न.मि. र ल्याव असीसटेन्ट पदहरुको करारमा भर्ना गर्नु पर्ने भएकाले , फारम दर्ता भएका उमेदवारहरुले तपसिलको मिति र समयमा सम्पर्क गर्नु होला । 

न्यायिक समिति तालिम ।

मालिकार्जुन गाउँपालिकाको न्यायिक समिति द्वारा न्याय निरुपण सम्बन्धमा मिति २०७६|०१|२०-२१ गरि २ दिने तालिमको आयोजना गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा ।

मालिकार्जुन गाउँपालिकाको आ.व. २०७५|७६को सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न ।

सार्वजनिक सुनुवाई हुने सम्बन्धमा ।

उपरोक्त विषयमा मालिकार्जुन गाउँपालिकाको आ.व. २०७५|०७६को विनियोजित बजेट र कार्यक्रममा आधारित रहि मिति २०७६|०१|१८ गतेका सार्वजनिक सुनुवाई हुने भएको छ ।

निवेदन दिने म्याद थप सम्बन्धमा सूचना ।

न्युनतम रोजगारीमा संलग्न हुनको लागी निवेदन दिने म्याद थप सम्बन्धमा सूचना ।।

Pages