मिति २०७६|०१|१७ गतेको विज्ञापन अनुसार अ.हे.व , अ.न.मि. र ल्याव असीसटेन्ट पदहरुको करारमा भर्ना गर्नु पर्ने भएकाले , फारम दर्ता भएका उमेदवारहरुले तपसिलको मिति र समयमा सम्पर्क गर्नु होला ।
सामुदायिक प्रहरी शंकरपुर र मालिकार्जुन गाउँपालिकाको साझेदारीमा आयोजित सर-सफाई कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ज्यू स्वयमको सहभागिता ।।।।।।
यस मालिकार्जुन गाउँपालिका अन्तर्गतका तपसिलका पदहरुमा करार नियुक्ति गरि पद पुर्ति गर्नु पर्ने भएको ले निम्नानुसारको योग्यता पुगेका ईच्छुक नेपाली नागरीकहरुबाट दरखास्त आह्वान गरिएको छ ।