उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको आ.ब. २०७४/७५ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा यहि मिति २०७५/०४/१८ गतेका दिन हुने भएकाले तपसिलको समय र स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति २०७५|०३|२५ मा प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री वाट सामाजिक विकास मन्त्रालय , प्रदेश नं. ७ को सहयोगमा ,मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको बिशेषज्ञ सेवा सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर को उद्घाटन गर्नु भएको छ ।