आ.व. २०७९।०८० का लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष संग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृत संग शाखा प्रमुखहरुको कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।
मालिकार्जुन गाउँपालिकाको वडा नं. ४ ऐरिछानामा नयाँ सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन भइ सेवा सुचरु भएको छ । उक्त केन्द्रबाट हुने सेवाबाट त्यस क्षेत्रका बासिन्दाहरु लाभावन्वित हुने अपेक्षा लिइएको छ ।