FAQs Complain Problems

सूचना तथा समाचार

मालिकार्जुन गाउँपालिका वडा नं. ५ डाडाकोटमा हाते होजियारी तालिम सम्पन्न ।

मालिकार्जुन गाउँपालिका उद्यम विकास शाखा द्वारा आयोजित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्य्रम अन्तर्गत यस मालिकार्जुन गाउँपालिका वडा नं. ५ डाडाकोटमा मिति २०७८/११/०९ गते देखि संचालन गरिएको ४५ दिने हाते होजियारी प्रशिक्षण तालिमको आज समापन गरिएको छ। मालिकार्जुन गाउँपालिका वडा नं.

सालको पातको दुना टपरी बनाउने सीप बिकास तालिम उद्घाटन ।

मालिकार्जुन गाउँपालिका उद्योग बिकास शाखाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत वडा नम्बर ६ मा सालको पातको दुना टपरी बनाउने सीप बिकास तालिमको उदघाटन वडा नम्बर ६ का वडा अध्यक्ष श्री गोपाल सिंह धामिको अध्यक्षतामा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष श्री नरेन्द्र सिंह धामी ज्

Pages