FAQs Complain Problems

सूचना तथा समाचार

समन्वयात्मक बैठक सम्पन्न ।

सामुदायिक ग्रामिण विकास समाज र दार्चुला विकास संगठनको आयोजनाम मालिकार्जुन गाउँपालिका र सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सूचना ।

प्राधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

मिति २०७९।०२।१७ गतेका दिन मालिकार्जुन गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा प्राधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

१५औ गणतन्त्र दिवसका झलकहरु ।

मालिकार्जुन गाउँपालिकाले  १५औं  गणतन्त्र दिवस शुभकामना आदान प्रदान गरि मनाएको छ ।

सूचना ।

Pages