FAQs Complain Problems

सूचना तथा समाचार

सूचना ।

प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

मालिकार्जुन गाउँपालिका गाउँकार्यपालिकाका दलित वा अल्पसंख्यक निर्वाचित सदस्यहरुको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित मालिकार्जुन गाउँपालिका दार्चुलाका जनप्रतिनिधीहरुको शपथ ग्रहण तथा पद बहाली कार्यक्रमका झलकहरु ।

२०७९ जेठ ६ गते शंकरपुर,दार्चुला ।

सम्पूर्ण जनप्रतिनिधिज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!!

 

Pages