FAQs Complain Problems

सूचना तथा समाचार

पदमार्ग सरसफाई कार्यक्रम सम्पन्न ।

मिति २०७९।०३।२८ गते हुने शैल्यशिखर पुजन जात्राको लागि शैल्यशिखर धाम पदमार्गको मालिकार्जुन गाउँपालिका अध्यक्षज्यू लगाएत जनप्रतिनिधि तथा कर्मचारीहरु द्वारा सरसफाइ गरिएको छ ।

एम्बुलेन्स हस्तानतरण कार्यक्रम।

मिति  २०७९/०३/१९ गते

नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रमका झलकहरु ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौला खरेलज्यूको टोलीसंग छलफल ।।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौला खरेलज्यूको टोलीसंग मालिकार्जुन गाउँपालिकाका प्रशिद्ध र महत्वपूर्ण धार्मिक स्थलहरुको बारेमा छलफल ।

Pages