FAQs Complain Problems

सूचना तथा समाचार

निःशुक्ल जग्गा दान सम्बन्धी सूचना ।

स्व. प्रेम सिंह धामी स्मृति बहुउद्देश्यीय सभा हलका लागि ६ रोपनि जग्गा निःशुक्ल दान सम्बन्धी सूचना ।

मालिकार्जुन गाउँपालिकाकको आ.व. २०७८।०७९ को वार्षिक समिक्षा तथा प्रगति गोष्ठी सम्पन्न ।

मालिकार्जुन गाउँपालिकाकको आ.व. २०७८।०७९ को वार्षिक समिक्षा तथा प्रगति गोष्ठी सम्पन्न भएको छ । समिक्षा गोष्ठीमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विषयगत शाखा तथा वडा कार्यालयहरुबाट आ.व.

स्वास्थ्य इकाई उद्घाटन ।

मालिकार्जुन गाउँपालिकाको वडा नं ७ विनाकोईरालीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन भइ सेवा सुचरु भएको छ ।

कार्यसम्पादन सम्झौता सम्पन्न ।

आ.व. २०७९।०८० का लागि मालिकार्जुन गाउँपालिका अध्यक्ष संग प्रमुख प्रशासकीय अधिकृत र  प्रमुख प्रशासकीय अधिकृत संग शाखा प्रमुखहरुको कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।

Pages