नियमित रुपमा औषधि सेवन गरिरहेका र हाल जारी रहेको बन्दा-बन्दीका कारण औषधीको अभावले कठिनाईमा परेका दिर्घ रोगीहरुलाई मालिकार्जुन गाउँपालिका वडा वडामा गई निशुल्क रुपमा औषधी वितरण गर्दै ।
कोरोना भाइरस संक्रमण सम्बन्धी सचेतना मुलक सन्देश सहित मालिकार्जुन गाउँपालिका अध्यक्ष सहितको टोलि मालिकार्जुन गाउँपालिकाका विभिन्न वडाहरुमा गई प्रचार प्रसार गर्नु का साथै वडा स्थित स्वास्थ्य चौकी , वडा कार्यालय , प्रहरी चौकी , महिला स्वयं सेविकाहरुका लागि सावुन , सेनिटाइजर लगायतका सामग्री वितरण गर