नविकरणीय उर्जा संगठन नेपालको आयोजनामा गाउँपालिका माहासंघ नेपाल र नविकरणीय उर्जा संगठन नेपाल विच ग्रामिण पालिकाहरुमा नविकरणीय उर्जाको सम्भावना , प्रयोग र प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो विचार प्रस्तुत गर्दै मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नर
मिति २०७६|०३|२४ गते मालिकार्जुन गाउँपालिका द्वारा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत मालिकार्जुन गाउँपालिका र सीप विकास तालिम केन्द्र कञ्चनपुर को सयुक्त आयोजनामा संचालित ३ महिने विद्युत जडान सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिमका सहभागीहरु लाई प्रमाण पत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री
मिति २०७६|०३|२५ गते मालिका र्जुन गाउँपालिका कृषि शाखा दार्चुला को आयोजनामा माटो परिक्षण सिविर सम्पन्न भएको छ । उक्त सिविरमा ८ वटै वडावाट संकलन भएको माटो परिक्षण गरिएको थियो भने प्राविधिक सहयोग सुन्दरपुर प्रयोगशाला कञ्चनपुरवाट भएको थियो ।
मिति २०७६|०३|२६ गते व्यवसाय दर्ता भएका दलित समुदाय लाई सिलाई मेसीन वितरण गरिएको छ । सिलाई मेसिन वितरण गर्दै गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी ।