यहि मिति २०७५ साल अषाढ २५ र २६ गते स्वास्थ्य चौकी शंकरपुर पस्ती मा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ,बालरोग बिशेषज्ञ ,हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ र एम डी जी पि डाक्टर द्वारा नि:शुल्क २ दिने बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुन् गैरहेको हुदा समयमै मौका को फाइदा उठाउनु हुन अनुरोध छ ।
मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली बाट वडा नं. १ मा माकिार्जुन गाउँपालिकाको सहयोगमा संचालनमा हुन गईरहेको शिध बाबा डेरि उद्यिग को अनुगमन गरिएको छ ।
मिति २०७५/०३/०८ गतेका दिन आर्थीक वर्ष २०७५/०७६ को निति तथा कार्यक्रममा समावेस गर्नु पर्ने कार्यक्रमहरुमा सुझाव संकलन गर्न मालिकार्जुन गाउँपालिकाले आम भेला गराएको छ ।
मालिकार्जुन गाउँपालिकाको तेस्रो गाउँसभा उद्घाटन तथा आर्थीक वर्ष २०७५/०७६ का लागि वार्षिक निति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले यहाको उपस्थितिका लागि अनुरोध छ ।
दार्चुला जिल्ला समन्वय समिति प्रमुख श्री करविर सिह कार्की , मालिकार्जुन गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिह धामी , प्रमुख जिल्ला अधिकारि , प्रहरि नायव उपरिक्षक र नेपाल रेड क्रस को उपस्थितिमा सलेती भेल्यानि क्षेत्रका पिडित स्थानीयहरुलाई रहत सामाग्रि बितरण गरिएको छ ।