महिलाको नेत्रित्व विकासको लागि मालिकार्जुन गाउँपालिकामा कार्यक्रम संचालन भएको छ ।
मालिकार्जुन गाउँपालिका अन्तरगतका विभिन्न महत्वपूर्ण ठाउँहरुमा भईरहेको शौर्य वत्ति जडान कार्य अन्तिम चरणमा ।
मालिकार्जुन गाउँपालिकामा सडक निर्माण कार्यले प्रगति लिएको छ ।
शँकरपुर लिँक सडक मालिकार्जुन गाउँपालिका अध्यक्ष ज्यु बाट उदघाटन गरि काम सुरु भएको छ ।
मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवश्थी द्वारा शंकरपुर - जोलजिवी सडक निर्माण कार्यको उदघाटन गरियो ।
मालिकार्जुन गाउँपालिकाले आफ्नै लगानिमा SKY VETER खरिद गरेको छ । सो कार्यले मालिकार्जुन गाउँपालिका अनतर्गत निर्माण हुन गइरहेका बिभिन्न सडकहरुको निर्माण कार्यले गति पाउने छ ।
मालिकार्जुन गाउँपालिका उपाध्यक्ष द्वारा मालिकार्जुन गाउँपालिकाको वडा नं. ३ को नहर, बाटो र भलकुलो अनुगमन गरियो ।
मिति २०७५/०१/१३ मालिकार्जुन गाउँपालिकाका अन्तरगत रहेका विद्यालयहरुका प्र.अ. हरुको श्रोत केन्द्र स्थरिय बैठक सम्पन्न ।
मालिकार्जुन गाउँपालिका अन्तरगतका बिभिन्न सडकहरुको डी.पि.आर को थालनि भएको छ ।
मिति २०७४।१२।२२ गते का दिन मालिकार्जुन गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।