मालिकार्जुन गाउँपालिकाले आफ्नै लगानिमा SKY VETER खरिद गरेको छ । सो कार्यले मालिकार्जुन गाउँपालिका अनतर्गत निर्माण हुन गइरहेका बिभिन्न सडकहरुको निर्माण कार्यले गति पाउने छ ।
मालिकार्जुन गाउँपालिका र सामुदायिक ग्रामीण विकास समाज CRDS -Nepal बिच डुङरीमा बहुउद्येश्यिय खानेपानी तथा सिंचाई योजना संचालन संझौता भएको छ । उक्त योजनाको संझौता अवधि २०७४ फाल्गुन २३ गते देकि २०७४ बैशाख मसान्त सम्म रहने छ ।